know.your.fav.rj

       


Name: मन्दिरा

Address: सामाखुशी

Date of Birth: माघ १ गते

Hobbies: म्यूजिक भित्र बिलीन हुने

I Like: चक चक गर्न

I Hate: चुपचाप बस्न

I scratch my head when……..Hmm…जुम्रा परेको बेला

I feel cool when…when my mind is free.

Favorite

Artist:
 कती कती एकजना मात्रै भए पो !!

Song: एउटा मात्रै गीत भनेर अरुको मुख किन पुक्क पारी दिनु ?

Movie:  तारे ज़मीन पर

Movie Star: कती कती एकजना मात्रै भाए पो !!

Food: खै !  भोक  लागेको बेला जे पाइन्छ त्यही, तर शाकाहारी है ...

Drink: ठंडा ठंडा पानी तर सोमरस नही डालना...

Dress: सर्दी मा न्यानो अनि गर्मीमा शीतल पार्ने !

Book: Peace is Possible.

Quotation: मुस्कुराउँदा पैसा लाग्दैन , सित्तैमा   पाइन्छ क्यारे भैहल्यो नि !

If I had million rupees
 , भए पो थाहा हुन्छ, कल्पना गरेर पैसा पाइदैन क्यार्नी हो ???