entertainment.updates

गायक तथा नायक सत्यराज आचार्य हाल बैबाहिक जीवनमा बाधिएका छन । उनको बैबाहिक जीवन को सफलता को कामना ।
ललितपुर को सांगीतिक समूह सेभेन वन्डर्स ब्याण्डको पहिलो गीति संग्रह "प्रयास" आउदो असार १ गते ललितपुरको ठेचो मा वरिस्ठ हास्य कलाकार श्री मदन कृष्ण श्रेष्ठको प्रमुख आथित्यमा हुने उक्त समुहले बताएको छ ।
संगीतकार टिका भण्डारी भण्डारीद्वारा संगीतवद्ध तथा गीतकार शेखर ढुंगेल द्वारा रचना गरिएको तथा विभिन्न गायक गायीका हरुको आवाज रहेको नेपाली आधुनिक गीतहरुको संग्रह तथा म्युजिक नेपाल को प्रस्तुति "कुनै दिन" गत शनिवार दिनको २ बजे मण्डला थीयेटर अनामनगरमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरियो ।
अहिलेका चर्चित गायक डिज राज आफ्नो सांगीतिक कार्यक्रमको लागी २०७० साल बैशाख २७ गते बिहान थाईल्याण्ड प्रस्थान गरेका छन । उनको पछिल्लो गीत मन साटिन्छ उमेरैमा ले एकाएक सफलता प्राप्त गरे पछि उनको विदेश यात्रा सहज हुन थालेको हो ।

गायक हेमन्त राना अहिले जापानका विभिन्न सहरहरुमा आफ्नो कार्यक्रममा ब्यस्त रहेका छन । उनले आफ्नो तालिका अनुसार गत मे ४,५ तारिखमा आफ्नो प्रस्तुति प्रस्तुत गरि सकेका छन भने आगामी ९ तारिख पुनः गर्दै छन् र अर्को साता काठमाडौँ फर्कने मिति समेत तय गरि सकेका छन तर उनि यहि मे महिनाको अन्त तिर हंकोंग तर्फ जाने कार्यक्रम बनाएका छन ।

चर्चित गायक राजेश पायल राइ यति बेला दर्शन नमस्ते भाग २ ल्याउने तयारी गर्दै छन् जसमा १४ वटा गीत हरु रहने छन ।

गायीका रेश्मा सुनुवार को नया गीति संग्रह ऋद्धि बजारमा आउने तयारी भइ रहेको छ उनका अनुसार उनको यो पछिल्लो संग्रहमा नौ वटा गीतहरु रहने छ ।

अहिलेका जल्दा बल्दा गायक तथा संगीतकार कमल खत्री निक्कै ब्यस्त छन । उनि द्वारा संगीतवद्ध गीतहरु निक्कै राम्रा भएका कारण उनि बाट प्रेरित कलाकार हरु उनि संग काम गर्न पछि लागि रहेका छन ।
-
today's.program.highlights

Paluwa
Time: 06:00:00-07:00:00
Presenter: Arjun
Music type: Nepali Established Hits
Language: Nepali
REAL ACTIVE Namaste Ktm
Time: 07:00:00-08:00:00
Presenter: No Presenter
Music type: English / Nepali
Language: English
UWTC Friends N Trends
Time: 08:00:00-09:00:00
Presenter: Aprajita
Music type: English Any Genre
Language: English
Aakkal Jhukkal
Time: 10:00:00-11:00:00
Presenter: Suresh
Music type: Hindi Flim
Language: Nepali
COCA COLA Ko Naulo Saugat
Time: 11:00:00-12:00:00
Presenter: Arjun
Music type: New Nepali Release
Language: Nepali
Mero Katha Mero Geet
Time: 12:00:00-13:00:00
Presenter: Mandira
Music type: Nepali Aadhunik
Language: Nepali
AXE Axis
Time: 14:00:00-15:00:00
Presenter: Devashish
Music type: English Any Genre
Language: English
Khullamanch
Time: 15:00:00-16:00:00
Presenter: Timmure
Music type: Nepali Folk Pop
Language: Nepali
Maya
Time: 16:00:00-17:00:00
Presenter: Binu
Music type: Nepali Pop
Language: Nepali
BAWARCHI Mast Mast
Time: 18:00:00-19:00:00
Presenter: Bipra
Music type: Hindi (Movie/Pop/Remix)
Language: Nepali
CLOSE UP Tunnel of Love
Time: 20:00:00-21:00:00
Presenter: Aprajita
Music type: Love Songs
Language: English
Sangeetanjali
Time: 22:00:00-23:00:00
Presenter: Arjun
Music type: Nepali (Artist Based)
Language: Nepali
-
entertainment.updates
ललितपुर को सांगीतिक समूह सेभेन वन्डर्स ब्याण्डको पहिलो गीति संग्रह "प्रयास" आउदो असार १ गते ललितपुरको ठेचो मा वरिस्ठ हास्य कलाकार श्री मदन कृष्ण श्रेष्ठको प्रमुख आथित्यमा हुने उक्त समुहले बताएको छ ।.. 
संगीतकार टिका भण्डारी भण्डारीद्वारा संगीतवद्ध तथा गीतकार शेखर ढुंगेल द्वारा रचना गरिएको तथा विभिन्न गायक गायीका हरुको आवाज रहेको नेपाली आधुनिक ..... 
-
fresh.interviews
मानशीमा मन्दिरा ढुंगेल संग छाँयाकार सवनम मुखीया
- Sabnam Mukhiya
Listen Now!!!
Fair and lovely Manasi with Mandira
- Rani Gurung Kakshyapati
Listen Now!!!
Sangitanjali with Arjun
- Pramod Kharel
Listen Now!!!
-
naulo.dhun.on.hitsfm
Asaar
- Bipul Chhetri
Listen Now!!!
Kalpana ma Matrai
- Roshan Rai
Listen Now!!!
Aansu Piyera Hasna Sikayau
- Hari Lamsal
Listen Now!!!
-
pick.of.the.pack
Love Reign Supreme
- ALISON MOYET
Listen Now!!!
Here Comes The Hotstepper
- BABY & ME
Listen Now!!!
Close Your Eyes
- MICHAEL BUBLE
Listen Now!!!

Raman Ghimire 
Make it TOP
