entertainment.updates

कलाकार द्वय नायक राजेश हमाल र लोक गायिका कोमल ओली आज एक कार्यक्रम का बीच एयर एम्वुलेन्स खाधवैक स्थापनार्थ सदभावना राजदुत घोषणा भएका छन । २०६७ साल श्रावण २३

आफ्नै छोरी द्वारा आमा बाबु को नया एल्बम आज राजधानी मा बिमोचन भएको छ चर्चित गायक उदय सोताङ्ग र चर्चित गायीका मनीला सोताङ्गको नया एल्वम "संवाद" आज राजधानीमा छोरी स्रेया सोताङ्गद्वारा विमोचन गरिएको हो । २०६६ श्रावण २१ गते शुक्रबार

लय संग्रौला द्वारा रचित गीत हरुको एल्बम "कल्पवृक्ष" को बिमोचन २०६७ साल श्रावण १२ गते मध्यान्न १२ बजे नेपाल म्युजिक सेन्टर पिन्गलास्थान, बत्तीसपुतली मा हुँदै छ । "कल्पवृक्ष" एल्बममा अन्जु पन्त, स्वरूप राज आचार्य, शिव परियार, धर्मेन्द्र सेवाङ, चेतन सापकोटा, यम बराल आदि कलाकार हरुको आवाज ले भरिएको यस एल्बमले अवस्य पनि नया स्वाद दिने छ । यो एल्बम म्युजिक नेपालको प्रस्तुति हो ।
नेपाली कलाकार हरु आज अमेरिका को विभिन्न शहर हरुमा आफ्नो कार्यक्रम प्रस्तुत गर्नका लागि आज अमेरिका प्रस्थान गरेका छन् । यो टोलीमा नेपाली हास्य टेलि शृंखला तीतोसत्यका दिपक राज गीरी र दिपाश्री निरौला , चर्चित गायिका नलिना चित्रकार र गायक यम बराल रहेका छन । यो भ्रमण २ महिनाको लागि हुनेछ ।

आउँदो जुलाई ३० तारीख साँझको पलेँटीमा गायक फत्तेमानले तेश्रोपटक आफ्नो तन्नेरी गायनको जादू र्छर्ने भएका छन् । ७४ वर्ष उमेरका यी जोशिला गायकको पलेँटीमा यो तेस्रो प्रस्तुति हो । नेपालयको 'आर' शालामा हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम पलेंटी श्रँृखलाको छैटौं वर्षो अर्धवाषिर्क कार्यक्रममा उनी प्रस्तुत हुने भएका हुन् । वाद्यवादकहरुसंग अभ्यासमा तल्लीन गायक फत्तेमानले भने- "यसपटक म फेरि पलेँटीमा आउने भएको छु । उमेर पाको भए पनि गाउने रहर जागै छ भनौं । यसपाली केही नयाँ गीतहरु पनि गाउनका लागि अभ्यास गरिरहेको छु । श्रोता, दर्शकको माया पाइरहेको छु । खुसी छु ।" यसपालीको पलेँटीमा यसभन्दा पहिले मञ्चमा प्रस्तुत नभएका गीतलाई प्राथमिकता दिइने कुरा पनि उनले जानकारी गराए । यसपाली महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचनादेखि लिएर कविवर माधव घिमिरे, रत्नशमशेर थापा, राममान तृषित, यादव खरेल, तिर्थराज तुलाधर, कालीप्रसाद रिजाल, मञ्जुल, बनीरा गिरी, तिर्थ श्रेष्ठ, विक्रम सुब्बा, अर्जुन पराजुलीलगायतका रचनाहरु उनले छानेका छन् । संगीतज्ञ अम्बर गुरुङ र नातिकाजीका सङ्गीतदेखि लिएर ज्ञानबहादुर, अमृतसम्मका धुनहरु समेटिएको यसपालीको कार्यव|mममा उनको पछिल्लो एलबम 'फत्तेमान ७०मा'का संगीतकार आभासका धुनहरु पनि प्रस्तुत हुने छन् । साथै यो पलेँटीमा फत्तेमान आफैले सिर्जेका धुनका गीत पनि सुन्न पाइने भएको छ ।

आलोक नेम्वाङद्वारा निर्देशित "कोहि मेरो" चलचित्र को गीति एल्बम काठमाडौँ सुन्धारा स्थित बेकरी क्याफे मा एक कार्यक्रम क बीच बिमोचन गरिने भएको छ
गायीका सबिना कार्कीको दोश्रो एल्बम "सर्बदा" को कार्य अन्तिम चरणमा पुगेको छ । सम्भवत यहि श्रावन महिनाको अन्तिम अर्थात् ३१ गते बिमोचन गर्ने कार्यक्रम रहेको छ । यस बाट प्राप्त हुने रकम एउटा सामाजिक सस्था लाई प्रदान गर्ने गायीका सबिना कार्कीले बताएकी छिन । उनको पहिलो एल्बम "सिमल" हो भने यो एल्बम दोश्रो हो ।
-
today's.program.highlights

Aradhana
Time: 05:00:00-05:45:00
Presenter: Harihar
Music type: Bhajans
Language: Nepali
Paluwa
Time: 06:00:00-07:00:00
Presenter: Safar
Music type: Pop/Aadhunik
Language: Nepali
Fast Forward
Time: 10:00:00-11:00:00
Presenter: Sambridhi
Music type: Hindi Soundtrack (Latest)
Language: Nepali
Sure Shot
Time: 11:00:00-12:00:00
Presenter: Suresh
Music type: Nepali Pop
Language: Nepali
Anurodh.com
Time: 16:00:00-17:00:00
Presenter: Alok
Music type: Nepali Pop
Language: Nepali
-
fresh.interviews
Gopal Yonjan Bishesh
- Nagendra Thapa
Listen Now!!!
Coca Cola Ko Naulo Saugat with Ravi Thapa
- Rupak Dotel
Listen Now!!!
Coca Cola Ko Naulo Saugat with Ravi Thapa
- Koshish Chhetri
Listen Now!!!
-
naulo.dhun.on.hitsfm
Joga le hunchha bhet
- Nepathya
Listen Now!!!
Jindagi ko Goreto ma
- Santosh Lama
Listen Now!!!
Parkhaima Din Bityo
- Uday and Manila Sotang
Listen Now!!!
-
pick.of.the.pack
Like It's Her Birthday
- GOOD CHARLOTTE
Listen Now!!!
Sweet Like Cola
- LOU BEGA
Listen Now!!!
2012(It Ain't The End)
- JAY SEAN FT. NICKI MINAJ
Listen Now!!!



गीत कार यादव खरेल को नया अध्यत्मिक एल्बम "पूर्ण माधह्" यही भद्र १६ गते गुरुकुल मा एक भब्य कार्यक्रम गरी बिमोचन गर्ने कार्यक्रम रहेको छ..
संबिधान सभा का सभाध्यक्ष सुबाश चन्द्र नेम्वांग द्वारा दुइलाख नगद सहित लाइफ टाइम अचिभमेन्ट अवार्ड उद्धव पौडेललाइ प्रदान..
म जस्तो आवाज नभएका गीतकारले पनि तपाईंहरू सामु आउने एउटा माध्यम भेटेका छौं । आज म साह्रै हषिर्त छु ।'..
The 1974AD 
Hits SMS

