entertainment.updates

अजर जंगम आफ्ना पिता संगीतकार तथा गायक दिपक जंगमकै प्रेरणाबाट गायन क्षेत्रमा प्रवेश गरेका छन् । हाल उनले आफै गीत लेख्ने, संगीत भर्ने र गाउने गरिरहेका छन् । उनको यो प्रयासस्वरुप १२ /१३ वटा गीत रेकर्ड भै सकेका छन् । आशा गरौं उनको यो एल्वम हामीले छिट्टै सुन्न पाउने छौं । र यसको लगभग समुर्ण कार्य पुरा भई सकेको उनी बताउँछन् । दिपक जंगमलाई केहि अघि हामीले अजरका बारेमा सोधेका थियौं । उहाँको भनाई थियो- 'म अजरको कलाकारिताबाट धेरै नै खुसी छु । अझै भनौ, अजर धेरै प्रतिभावान पनि छ । '

तपाई हिजो आज काठमाण्डौको कुनै प्रख्यात स्टुडियो मा जानु भो भने गायीका अन्जु पन्तलाई भेटन सक्नु हुनेछ । अहिले उनी निक्कै व्यस्त भएकी छिन । उनले गायनको अधिकांस विधाहरुमा हात हालेकी छिन् । आधुनिक पप लगायत हाल महेश खड्काको चलचित्रको लागी गीत रेकर्ड गर्राई रहेकी छिन । उनले आजै हिट्स एफ एमलाई बताए अनुसार अब हप्ता दिन पछि उनका श्रीमान् मनोज राज पन्त र उनी गायनबाट आराम लिनका लागी हो वा गायनमा अझ निखार ल्याउन हो सुदूर पश्चिमको भ्रमणमा जाने भएका छन् । यसबारे थप चर्चा पछि नै गरौंला ।

छोयला चिउरा भने पछी हुरुक्क हुने गायक बबिन प्रधान आफ्नो छैठौ अल्बम निकाल्ने तयारीमा जुटेका छन् | तयारी स्वरूप ६ वटा गीत तयार भैसकेको छन् भने बाँकि अन्तिम चरण मा पुगेका छन् | निलो रङ्ग मन पर्ने यी कलाकार घुम घाम बढी रुचाउने गर्दछन् साथै उनको बिहान छिठो उठ्ने बानीले एल्बम कति छिटो बजार मा आउँछ हेर्न भने बाँकि नै छ |

गायक सुगम पोख्रेलले आउँदो नयाँ बर्षमा लोक पप गीती संग्रह निकाल्ने तयारीमा जुटेका छन् । उनका अनुसार सो संग्रहमा ८ वटा लोकपप गीत हरु रहनेछन जुन गीतहरुले श्रोताहरुलाई छुटै मनोरंजन दिने छन् ।

रामकृष्ण ढकाल २०६६ साल माघ ८ गते शुक्रबार मुम्बई बाट आफ्नो गीत रेकर्ड गरेर काठमाडौँ आइपुगेका छन् | उनि काठमाडौँ फर्कदा एकदमै खुसि देखिएका थीए | उनको यो खुसि देख्दा हिट्स एफएमलाइ यो लाग्यो कि उनको मुम्बई गीति यात्रा सफल हुनुका साथै उनि आफैले सोचे भन्दा पनि राम्रो भएको अनुमान गर्न सकिन्छ | बाकि गीत सुने पछी

वरिष्ठ तबला वादक अतुल प्रसाद गौतमको ३९ औं जन्म जयन्तीको अवसरमा माघ ८ गते शुक्रबारका दिन ४ बजे राष्ट्रीय नाचघर जमलमा उनको सम्झनामा एउटा भव्य सांगिति कार्यक्रमको अयोजना गरिएको थियो। उक्त समारोहमा सांगितिक हस्तीहरुको पनि जमघट रहेको थियो।
किरण थापा अरु समय भन्दा व्यस्त हुनुको कारण हिट्स एफ एम ले पत्ता लगाएको छ । त्यो के हो - भने उनले आफ्नो पहिलो गिति संग्रह बजारमा ल्याउने तयारी स्वरुप गीत हरु धमाधम रेकर्ड गर्दै छन् । किरण थापा नेपालका प्रसिद्ध गायक अरुण थापाका माइला भाई हुन । उनिहरु ३ दाजुभाई हुन् ।
-
today's.program.highlights

Aradhana
Time: 05:00:00-05:45:00
Presenter: Harihar
Music type: Bhajans
Language: Nepali
Paluwa
Time: 06:00:00-07:00:00
Presenter: Safar
Music type: Pop/Aadhunik
Language: Nepali
Fast Forward
Time: 10:00:00-11:00:00
Presenter: Sambridhi
Music type: Hindi Soundtrack (Latest)
Language: Nepali
Sure Shot
Time: 11:00:00-12:00:00
Presenter: Suresh
Music type: Nepali Pop
Language: Nepali
Anurodh.com
Time: 16:00:00-17:00:00
Presenter: Alok
Music type: Nepali Pop
Language: Nepali
-
fresh.interviews
Gopal Yonjan Bishesh
- Nagendra Thapa
Listen Now!!!
Coca Cola Ko Naulo Saugat with Ravi Thapa
- Rupak Dotel
Listen Now!!!
Coca Cola Ko Naulo Saugat with Ravi Thapa
- Koshish Chhetri
Listen Now!!!
-
naulo.dhun.on.hitsfm
Joga le hunchha bhet
- Nepathya
Listen Now!!!
Jindagi ko Goreto ma
- Santosh Lama
Listen Now!!!
Parkhaima Din Bityo
- Uday and Manila Sotang
Listen Now!!!
-
pick.of.the.pack
Like It's Her Birthday
- GOOD CHARLOTTE
Listen Now!!!
Sweet Like Cola
- LOU BEGA
Listen Now!!!
2012(It Ain't The End)
- JAY SEAN FT. NICKI MINAJ
Listen Now!!!



गीत कार यादव खरेल को नया अध्यत्मिक एल्बम "पूर्ण माधह्" यही भद्र १६ गते गुरुकुल मा एक भब्य कार्यक्रम गरी बिमोचन गर्ने कार्यक्रम रहेको छ..
संबिधान सभा का सभाध्यक्ष सुबाश चन्द्र नेम्वांग द्वारा दुइलाख नगद सहित लाइफ टाइम अचिभमेन्ट अवार्ड उद्धव पौडेललाइ प्रदान..
म जस्तो आवाज नभएका गीतकारले पनि तपाईंहरू सामु आउने एउटा माध्यम भेटेका छौं । आज म साह्रै हषिर्त छु ।'..
The 1974AD 
Hits SMS

