know . your . fav .artist

नाम :  मिग्मा शेर्पा
जन्म मिति  :  २०३७ अशोज ७
माता / पिता : लाक्पा शेर्पा/दावा नुरु शेर्पा
जन्म स्थान  : काठमाडौँ  
परिवारमा :  ३  दाजु  भाई १ बहिनि
मोबाइल  :    ९८४१२४९७६६
हालको बसाइ :  बौध
औपचारिक शिक्षा  : बि.ए
सांगीतिक  शिक्षा : Learning Senior Diploma
प्रेरणा :   परिवार
सबै भन्दा पहिले रेकर्ड  भएको गीत : तिमीलाई भेट्न खोज्दा
अहिले सम्म बजारमा आएका गिति संग्रहहरु  : गुन्द्रुकको झोल, कलेक्सन, यथार्थमा, फिल अगेन   
सबै भन्दा बढी चलेको गीति संग्रह :फिल
आफुले गाएर आफैलाई मन नपरेको गीत : छैन   
आफुले गाएको आफुलाई एकदमै मन परेको गीत  : सबै थाहा छ मलाई (फिल अगेन )
जम्मा गीत संख्या  : १००  जति
सङ्गीत क्षेत्रलाई नै रोज्नुको कारण  : सांगीतिक क्षेत्र मलाई राम्रो लागेको ले र यो मेरो सपना पनि हो
आफु बाहेक मनपर्ने गायक/गायिका र गीतकार  : गुलाम अलि / चादनी शाह
युगल गायनको लागी आफैले साथी राज्नु पर्‍यो भने  :  संजीवनी
यसलाई भेट्न पाए हुन्थ्यो भन्ने कोही व्यक्तित्व  : पवन चामलिंग / सिक्किम
एकदमै खुसी भएको क्षण : बिबाह भए पश्चात
गायन यात्रामा दुःखद क्षण  :  छैन
आदर्श व्यक्तित्व  : दावा छिरिंग शेर्पा
मन पर्ने जनावर  :  कुकुर
मन पर्ने खाना  : नेपाली, दाल भात
मन पर्ने रंग : कालो , सेतो
मन पर्ने ठाउँ : सिक्किम, दर्जलिंग र  पोखरा
आफ्नो  शरिरको सबै भन्दा बढी मन पर्ने अंग : ओठ
रिस उठ्दा : चुप लाग्छु
वरदान पाए के माग्नु हुन्छ :   अग्लो
अर्कौ जन्म भए के बन्ने रहर :  भिक्छु
सम्झन योग्य उपद्रो : छैन
आफ्नो बारेमा भन्न मन लागेको कुरा :